नेपालमा ट्राफिक व्यवस्थापन र सड़क सुरक्षा विषयमा एनआरएन र लण्डन दूतावासबीच अन्तरक्रिया

नेपालको ट्राफिक व्यवस्थापन र सड़कलाई कसरी वैज्ञानिक, सुरक्षित र प्रयोगकर्तामैत्री बनाउने भन्ने विषयमा एनआरएन युके र बेलायतका निम्ति नेपाली राजदूतावासबीच आज छलफल भएको छ । एनआरएन अन्तरराष्ट्रिय समिति अन्तर्गत ‘स्किल ट्रान्सफर टास्क फोर्स’का सदस्य थर्क सेनको नेतृत्वमा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरूंग, सल्लाहकार वाचस्पति रेग्मी, पत्रकार नारायण गाउँलेलगायतको टोलीले महामहिम राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका प्रवक्ता … Continue reading नेपालमा ट्राफिक व्यवस्थापन र सड़क सुरक्षा विषयमा एनआरएन र लण्डन दूतावासबीच अन्तरक्रिया